अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि एक अमेरिकी महिलाको पासपोर्ट कुकुरले च्यातिदिएपछि …

एक अमेरिकी महिलाले आफ्नो कुकुरले अन्तर्राष्ट्रिय उडानको केही घण्टा अगाडि पासपोर्ट च्यातिदिएको रमाइलो तर नाटकीय घटना इन्स्टाग्राममा साझा गरेपछि धेरैको ध्यान खिचेकी छिन्। करिना नाम गरेकी ती महिलाले करिना वल्र्डवाइड नामक इन्स्टाग्राममा पोष्ट गरेको भिडियोमा आफ्नो क्षतिग्रस्त पासपोर्ट देखाउँदै घटना सुनाएकी हुन् । करिनाले भनेकी छिन्, “हिजो मेरो कुकुरले मेरो जीवन बिगार्ने प्रयास गर्यो। मेरा […]