न्यूयोर्कका नवनिर्वाचित मेयर माम्दानीका निर्देशकद्वारा नियुक्तिको एक दिनमै राजीनामा

अमेरिकाको न्यूयोर्क सिटीका नवनिर्वाचित मेयर जोहरान माम्दानीका एक निर्देशकले पदबाट राजीनामा दिएकी छिन्। हालै नियुक्त निर्देशक क्याथरिन अल्मोन्टे दा कोस्टाले कार्यभार सम्हालेको एक दिनमै राजीनामा दिएकी हुन्। दशकौँ पुराना सामाजिक सञ्जालका पोस्टहरूमा यहूदीविरोधी धारणाहरू झल्किएको भन्दै उनले राजीनामा दिएकी हुन्। आफ्ना विगतका टिप्पणीहरू सार्वजनिक भएपछि कोस्टाले केही घण्टामै राजीनामा पेस गरेको बताइएको छ। राजीनामा दिँदै […]