बाराका एसपी तामाङलाई हेडक्वार्टर तानियो

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय नक्साल झिकाइएको छ। बुधबारदेखि बाराको सिमरामा भएको घटनालाई लिएर तामाङलाई काठमाडौँ तानिएको हो। बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ। धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रहरी कार्यालय पठाइएको छ। धादिङमा एसपी सुमीत खड्कालाई खटाइएको छ। बारामा जेनजीको प्रदर्शनमा नेकपा […]