विज्ञापन बोर्डको निर्देशन विपरीत एनपीएलमा ‘डाफान्यूज’ विज्ञापन

१ मंसिर, काठमाडौं । विज्ञापन बोर्डको निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा 'डाफान्यूज' को विज्ञापन देखिएको छ । त्रिविस्थित क्रिकेट रंगशलामा डाफा न्यूजको विज्ञापन देखिएको हो । रंगशालामा ठूलो बोर्डमा डाफा न्यूजको बोर्डसहित विज्ञापन गरिएको छ …