आज सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा वृद्धि भएको छ। नेप्से परिसूचक १.४ अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा बन्द भएको हो। बजारमा झिनो अंकको सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। आज कुल ७ अर्ब ४३ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ५ […]