एकल अंकले बढ्यो शेयर बजार, कारोबार कति ?

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकल अंकले बढेको छ । आज नेप्से ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा पुगेको छ । आज नेप्से ०.३६ प्रतिशतले बढ्दा कारोबार रकम भने घटेको छ ।  आज दिनभरमा ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर कारोबार भएको छ ।  […]