राष्ट्र बैंकले किन ल्याउन खोज्यो ‘एन्टी ब्राइबरी एन्ड करप्सन पोलिसी’ ?

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नयाँ व्यवस्था गर्‍यो । यो व्यवस्था कार्यान्वयन मार्फत केन्द्रीय बैंकले वित्तीय क्षेत्रमा हुने घुस लेनदेन र भ्रष्टाचार नियन्त्रण गर्ने …