तस्बिरमा हेर्नुस् उज्यालो नेपाल पार्टी घोषणा

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ऊर्जा मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणाको कार्यक्रम भइरहेको छ।