भोलिदेखि चार दिन भारी वर्षाको पूर्वानुमान, कुन कुन जिल्लामा बढी जोखिम ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलिदेखि चार दिन (असोज १७ देखि २१ गतेसम्म) भारी वर्षाको पूर्वानुमान गरेको छ।