काठमाडौं उपत्यकामा बुधबार करिब ४७ हजार सिलिन्डर ग्यास वितरण

२४ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण प्रभावित बनेको संघीय राजधानी काठमाडौंको खाना पकाउने एलपी ग्यासको आपूर्तिमा हिजो मंगलबारको तुलनामा आज बुधबार सुधार आएको छ । नेपाल आयल निगमको एलपिजी विभागले उपलब्ध गराएको …