अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा खटिएको नेपाली सेनाको टोलीले माथिल्लो त्रिशूली ‘थ्री ए’ जलविद्युत् केन्द्रको सुरुङबाट दुई जनालाई सकुशल उद्धार गरेको छ । बाढीले धेरै परिवारको खुसी खोसेका बेला अँध्यारो सुरुङभित्रबाट आएको एउटा सानो आवाजले भने उद्धार टोली र पीडित परिवारमा नयाँ आशा जगाएको थियो। शुक्रबार बिहान सुरुङभित्रबाट ‘हेलो…हेलो…’ भन्ने […]