इन्डियन बैंकको गोल्ड लोन डेढ लाख करोड रुपैयाँ नाघ्ने प्रक्षेपण, यस वर्ष २० प्रतिशत वृद्धि अपेक्षा

भारतको पब्लिक सेक्टर बैंक इन्डियन बैंकले चालु आर्थिक वर्षमा आफ्नो गोल्ड लोन पोर्टफोलियो १.५ लाख करोड भारतीय रुपैयाँ नाघ्ने प्रक्षेपण गरेको छ। हाल बैंकको गोल्ड लोन पोर्टफोलियो करिब १.२५ लाख करोड रुपैयाँ रहेको छ। इन्डियन बैंकका म्यानेजिङ डाइरेक्टर तथा सीईओ बिनोद कुमारले पीटीआईसँगको कुराकानीमा गोल्ड लोन सेग्मेन्टमा चालु आर्थिक वर्ष करिब २० प्रतिशत वृद्धि हुने […]