काठमाडौँ । सर्पदंश तथा रेबिजको उपचारमा प्रयोग हुने आवश्यक औषधिजन्य सामग्री स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारमा आइपुगेको छ। विभागले नियमित खरिद प्रक्रियाबाट ल्याएको उक्त सामग्री बिहीबार साँझ टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो। विभागका अनुसार सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन र रेबिजविरुद्ध प्रयोग गरिने १७ हजार ६ सय भायल […]