सरकारको कार्यशैलीप्रति सांसद केसीको प्रश्न, संसद् र संवैधानिक दायित्वप्रति जवाफदेही बन्न आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैली, संसद्प्रतिको उत्तरदायित्व र नागरिकका दैनिक सरोकारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै सांसद केसीले प्रधानमन्त्रीको वर्तमान राजनीतिक तथा प्रशासनिक कार्यशैलीप्रति प्रश्न उठाउँदै सरकारको नेतृत्व एक्लै अघि बढ्न खोजेको हो वा राजनीतिक रूपमा एक्लिँदै गएको हो भन्ने प्रश्न गरेका छन्। देश र जनताको […]