मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम

राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ।