८ साउन, काठमाडौं । भूमि समस्या समाधान समितिले ८ साउनमा सूचना निकालेर गोङ्गबुस्थित नेपाल टेलिकम होल्डिङ सेन्टरमा बस्दैका ७ परिवारलाई नागरिकतामा उल्लेखित ठेगानामा जान निर्देशन दियो ।
समितिले लोकबहादुर विश्वकर्मा (बुद्धशान्ति–३, झापा), नीरबहादुर स्याङ्बो (ठोरी–१, पर्सा), …