गण्डकीको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

प्रदेश सभाले पारित गरेको गाँजा सम्बन्धी विधेयकले संवैधानिक सीमाभन्दा बाहिर गएर कानुन निर्माण गरेको निष्कर्ष निकालिएको हो।