प्रधानमन्त्रीको फेसबुक पोस्टले होइन, कानुनी प्रक्रियाले कर हटोस् : रविकिरण

काठमाडौं– जेन-जी आन्दोलनका नेता रविकिरण हमालले सामाजिक सञ्जालमार्फत शिक्षा र स्वास्थ्य सेवामा लगाइएको ३ प्रतिशत कर हटाउने प्रधानमन्त्री वालेन्द्र साहको घोषणाको स्वागत गरेका छन् । तर उनले उक्त निर्णयलाई तत्काल कानुनी तथा संवैधानिक प्रक्रिया पूरा गरेर वैधानिकता दिन पनि सरकारसँग माग गरेका छन्। शिक्षा र स्वास्थ्यमा मात्र नभई विद्युत् तथा राइड–सेयरिङ सेवामा लगाइएका अतिरिक्त करहरू […]