मध्य बर्खापछि नारायणगढ-मुग्लिन खण्डमा पहिरो रोक्न ठेक्का सम्झौता
३ साउन, चितवन । मध्य बर्खा लागेपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (दाँया) र नाम्सी खोला (दायाँ) मा पहिरो रोकथामका ठेक्का सम्झौता भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले आह्वान गरेको ठेक्का बाभरी कन्स्ट्रक्सन प्रा.लि धुम्बराही काठमाण्डौंले …