दाङ– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ मा हालसम्म कूल बजेटको ४७.२० प्रतिशत खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार चालु आवका लागि रु ३८ अर्ब ९१ करोड बजेट विनियोजन गरिएकोमा जेठसम्म रु१८ अर्ब ३६ करोड ४८ लाख ४३ हजार ६४८ खर्च भएको हो । विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ५०.६७ […]