Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
ट्राफिक जरिवानाबाट छ लाख ४१ हजार राजस्व सङ्कलन
बितेका २४ घण्टामा दुई हजार २१८ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु छ लाख ४१ हजार राजस्व दाखिला भएको छ।
पूर्ण विवरण