२२ वैशाख, काठमाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ कार्यान्वयनमा आएसँगै अर्थ मन्त्रालय मातहत निकायबाट साढे दुई दर्जन अधिकारी पदमुक्त भएका छन् ।
अर्थ मन्त्रालयबाट विभिन्न निकायका सचिव तथा सहसचिव सञ्चालक तथा सदस्य …