अर्थसंक्षेप : वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै, घट्यो नेप्से परिसूचक र बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

आज पनि घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७३ अङ्कले घटेर दुई हजार ७३८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो । आज ३४६ कम्पनीको एक करोड नौ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक खरिदबिक्री हुँदा रु […]