एफबीआईका पूर्व निर्देशक कोमीद्वारा आत्मसमर्पण, ट्रम्पविरुद्ध धम्की दिएको अभियोग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध धम्की दिएको आरोप लागेका संघीय अनुसन्धान ब्युरो (एफबीआई) का पूर्व निर्देशक जेम्स कोमीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन्। कोमी संघीय अदालतमा पहिलो पटक उपस्थित हुनुअघि स्वयं कानुन कार्यान्वयन निकायसमक्ष उपस्थित भएका थिए। उनीमाथि राष्ट्रपति ट्रम्पविरुद्ध धम्की दिएको अभियोग लगाइएको छ। नर्थ क्यारोलिनाको समुद्र किनारमा सिपीहरूबाट बनाइएको “८६ ४७” अङ्कको तस्बिर सामाजिक सञ्जालमा […]