भदौ २४ मा नख्खु कारागारबाट भागेका कैदी फेरि चोरी कसुरमै पक्राउ

१० वैशाख, काठमाडौं । चोरी मुद्दामा जेल परेर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नख्खु कारागारबाट फरार कैदी फेरि चोरी कसुरमै पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–४ घरभई हाल काठमाडौंको क्षेत्रपाटी बस्ने …