विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज अमेरिकासँग आफ्नो दोस्रो खेल खेलिरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाली टोलि बलिङमा उत्रिएको छ । आजको खेलमा नेपाल अघिल्लो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा रहँदा अमेरिका भने आफ्नो विजयी लयलाई निरन्तरता दिने उद्देश्यमा […]