जर्मनीमा रोमन ‘कल्ट’ क्षेत्र भेटियो, मानिसकै बलि दिइने गरिएका संकेत

जर्मनीको फ्रान्कफर्ट सहर (प्राचीन नाम : निडा) मुनि एउटा अत्यन्तै महत्त्वपूर्ण र रहस्यमय रोमन धार्मिक स्थान फेला परेको छ । यो खोजले प्राचीन रोमनकालीन जर्मनीमा प्रचलित धार्मिक विधि र मानिसको बलिसम्बन्धी डरलाग्दा परम्पराहरूका बारेमा नयाँ …