आईसीसी क्रिकेट : नेपाल र अमेरिका भिड्दै, यसकारण छ नेपालका लागि आजको खेल निकै महत्वपूर्ण

RajdhaniDaily.com | काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा -