व्यावसायिक सवारी साधन दर्ता रोक्का गरिएको विषयलाई लिएर देखिएको विवाद समाधानतर्फ सरकार र अटोमोबाइल व्यवसायीबीच विस्तृत छलफल भएको छ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत तथा व्यवहारिक समस्याबारे गहन छलफल गरेको हो । छलफलका क्रममा […]