हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।