प्रतिनिधिसभामा पठाइएका विधेयक समयै फिर्ता हुनुपर्छ : उपाध्यक्ष घिमिरे

१९ फागुन, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा पठाइएका विधेयक निश्चित समयभित्र फिर्ता हुने स्पष्ट व्यवस्था हुनुपर्ने आवश्यकता रहेको बताएकी छन् । आफ्नो राष्ट्रिय सभाको कार्यकाल पूरा गरेर बिदा हुँदैगर्दा उपाध्यक्ष घिमिरेले आफ्नो अनुभव …