काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबाार भक्तपुरको बालकोटबाट मतदान गर्ने भएका छन् । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार उनले बिहीबार बिहान साढे ११ बजे सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट मतदान गर्ने भएका छन् । मतदानका लागि उनी झापाबाट भक्तपुर आउँदैछन् । उनी यस पटकको निर्वाचनमा पूरा समय झापाकेन्द्रित भए । अन्य […]