६ चैत, काठमाडौं । रुवान्डाकी १५ वर्षीया क्रिकेटर फानी उतागुशिमानिन्देले महिला टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै शतक बनाउँदै दोहोरो कीर्तिमान बनाएकी छन् ।
फानीले नाइजेरियामा भइरहेको प्रतियोगितामा घानाविरुद्ध डेब्यू खेल खेल्दा ६५ बलमा अविजित १११ रन बनाएर …