‘मिलानो रनवे’ मा सेलिब्रेटी फेसन : माल्भिका, श्वेता, भियोमा बने शो-स्टपर (तस्वीर)

काठमाडौं । ‘मिलानो रनवे भोल्युम ५’ फेसन कार्यक्रम सम्पन्न भएको छ । फागुन १३ गते काठमाडौंको क्लब नोभामा आयोजित कार्यक्रममा फेसन, मनोरञ्जन र ग्ल्यामर क्षेत्रका चर्चित व्यक्तित्वको उल्लेख्य उपस्थिति देखिएको थियो । कार्यक्रममा पूर्व मिस नेपाल …