कतारले उपहार दिएको विमानलाई अमेरिकी वायु सेनाले किन परिमार्जन गर्दैछ ?

कतारले अमेरिकालाई उपहारस्वरूप दिएको विमानलाई परिमार्जन गर्न सुरु गरिएको छ। अमेरिकी वायु सेनाले कतारले केही महिनाअघि उपहार दिएको बोइङ ७४७ विमान परिमार्जन गर्न सुरु गरेको हो। वायु सेनाका प्रवक्ताले विमानलाई ‘कार्यकारी हवाई यातायात सहयोग’ का लागि प्रयोग गरिने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई नयाँ एयर फोर्स वानको रूपमा प्रयोग गर्ने इच्छा व्यक्त गरेको बताइएको […]