Use App
Read now
(current)
Download
shilapatra.com
2 घण्टा पहिले
बंगलादेशले ३५ वर्षपछि पुरुष प्रधानमन्त्री पाउँदै
सन् २०२४ मा विद्यार्थी आन्दोलनको बलमा हसिनाको सत्ता ढलेपछि मोहम्मद युनुसले सरकारको नेतृत्व गरे । तर उनले प्रधानमन्त्री नभएर ‘प्रमुख सल्लाहकार’ का रूपमा सरकारको नेतृत्व गरेका हुन् ।
पूर्ण विवरण