निर्वाचन प्रहरीका लागि कर्णालीमा मागभन्दा ७ हजार बढीको आवेदन

८ माघ, हुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशमा १८ हजार १६४ जनाको आवदेन परेको छ । निर्वाचन प्रहरीका लागि कर्णाली प्रदेशबाट १० हजार ७५२ जना माग भएको छ । माग भएको …