काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज नेप्से आज (बुधबार) १.५२ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशतले बढेको नेप्से २‚६४१.४३ विन्दुमा अडिएको छ। नेप्से मंगलबार ४.९० अंक बढेको थियो भने सोमबार ५.५४ अंकले घटेको थियो। आइतबार भने नेप्से पृथ्वी जयन्तीका कारण बन्द रह्यो। आजको दिनमा सेन्सेटिभ इन्डेक्स भने ०.१३ अंकले घटेर ४५४.७३ विन्दुमा रोकिएको छ। प्रतिशतका […]