बालेनलाई महोत्तरीबाट चुनाव लड्‌न जिल्लावासीको आग्रह, के दिए जवाफ ?

मंगलबार ज्वागलस्थित सम्पर्क कार्यालयमा भेटवार्ता गर्दै महोत्तरीका रास्वपा कार्यकर्ता र आफन्तले आफ्नो पुर्खाको भूमिबाट प्रतिनिधिसभाको चुनावमा प्रतिस्पर्धा गर्न आग्रह गरेको उनीनिकट एक नेताले जानकारी दिए ।