एपस्टाइनका नयाँ फाइलहरू सार्वजनिक भएपछि यी बेलायती नेताले दिए राजीनामा

दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका नेता पिटर मन्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।