महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

RajdhaniDaily.com | काठमाडौं । महाराजगन्जमा एक माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो -