इरानले अमेरिकी नागरिक डेना करारीलाई रिहा गर्‍यो

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले डिसेम्बर २०२४ देखि देश छोड्न नदिएकी अमेरिकी नागरिक डेना करारीलाई रिहा गरेको जानकारी दिएका छन्। उनका अनुसार करारी सुरक्षित रूपमा इरानबाट बाहिरिएर अमेरिका फर्किसकेकी छन् र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत इरानको कदमप्रति आभार व्यक्त गर्दै यसलाई सद्भावनाको सङ्केतका रूपमा लिएको बताएका […]