नक्कली शरणार्थी प्रकरणको फैसलामा के छ ? (पूर्णपाठ)

२३ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको फैसला गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो । आरोपितहरूमध्ये ७ जनाबाहेक सबै दोषी ठहर भएका छन् । जिल्ला अदालतले दोषी …