सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन । एमालेले रास्वपा नेतृत्वको सरकारले एक सय दिनमा गरेका कामको आलोचना गरिरहेको छ । एमाले सांसद तथा सचेतक निशा घतानीलाई हामीले सरकारका एक सय दिनको उपलब्धिको सेरोफेरोमा रहेर पाँच प्रश्न गरेका छौँ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश- सरकारको सय दिनको प्रगति देख्दा कस्तो लागेको […]