पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३ सिटमा मतगणना जारी छ। फल्टा सिटमा भने मे २१ मा पुनः मतदान हुने छ। प्रारम्भिक रुझानअनुसार त्यहाँ भारतीय जनता पार्टी बहुमततर्फ देखिएको छ। भाजपा १६० सिटमा र तृणमूल कांग्रेस (टीएमसी) ११७ सिटमा अगाडि छन्। हालसम्मको मतप्रतिशतअनुसार भाजपा ४५ प्रतिशत र टीएमसीले ४२ प्रतशित मत पाएको […]