‘आबाट आमा २’ मा जोडिए आकाश, शनिबारसम्मको कमाइ कति छ ?
काठमाडौं । सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखलामा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । निर्मातासँग सोमबार उनले लिखित सम्झौता गरेका छन् ।
निर्देशक चन्द्र पन्तले अभिनेता श्रेष्ठलाई शीर्षमध्येको एक भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए …