मतदान सकिएको दुई दिनपछि मात्रै सुरू भयो गोरखा-१ मा मतगणना

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ।