काठमाडौं – कलाकारहरू राजनीतिमा जान्छन् तर, सोचेजसरी टिक्न सक्दैनन् । बरू राजनीतिमा चासो दिने कलाकारलाई पार्टीले प्रयोग गर्छ, ब्रान्ड हाउसकै शैलीमा । ब्रान्डले आफ्नो सामान वा सेवाको प्रचार गर्न कलाकारको प्रयोग गर्छ । यसबापत् कलाकारले पारिश्रमिक दिन्छन् । जनतालाई आकर्षित गर्न पार्टीहरूले पनि कलाकारको प्रयोग गर्छन् । कलाकारको नामबाट आफ्नो पार्टीलाई मतदातामाझ हाइलाइट गराउँछन् । […]