बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण गर्दै संगीत क्षेत्रमा अघि बढाएका संगीतकार टंक बुढाथोकी र अशोक दर्जीबीच अहिले सम्बन्धमा गम्भीर दूरी आएको छ। लामो समयसम्म बाबुछोराजस्तै देखिएको उनीहरूको सम्बन्ध अब व्यक्तिगत संरक्षक र बाल कलाकारको सम्बन्धमा सीमित नरहने टंकको भनाइले स्पष्ट पारेको छ। ‘मन विनाको धन २’ मा अशोकलाई समावेश नगरिएको […]