लगातार तीन आईपीएल जितेका भारतीय क्रिकेटर कर्ण शर्माले गरे सन्यास घोषणा
७ भदौ, काठमाडौं । भारतका लेग स्पिनर कर्ण शर्माले अन्तर्राष्ट्रिय तथा भारतीय घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षीय शर्माले शनिबार उत्तर प्रदेश टी–२० लिगको खेलपछि आफ्नो खेल जीवन समाप्त गर्ने निर्णय सार्वजनिक …